You are viewing the translated version of धरौटी वा जेथा जमानी दिने कबुलियतको ढाँचा.
Schedule 13
धरौटी वा जेथा जमानी दिने कबुलियतको ढाँचा
(नियम १७ को उपनियम (२) सँग सम्बन्धित)
श्री राजस्व अनुसन्धान विभाग
…………………………………… ।
यस विभागबाट मिति …………………मा राजस्व चुहावट सम्बन्धी मुद्दामा धरौटी माग भएको आदेश सुनी पाएँ । विभागको आदेश बमोजिम धरौटी।जेथा जमानी बुझाई तारेखमा बस्न मञ्जूरी छ । विभागबाट तोकिएको स्थान र समयमा उपस्थित हुनेछु । सो बमोजिम उपस्थित नभएमा मुलुकी ऐन अ.वं. १२४ नं. र १२४क.नं बमोजिम मैले राखेको धरौटी वा जमानत बापत राखिएको रकम उक्त जेथाबाट असुल हुन नसकेमा मेरो अरु बाँकी कुनै पनि सम्पत्तिबाट समेत असुल उपर गर्न मेरो मञ्जूर छ ।
…………………………….
दस्तखतः–
नाम, थर, वतनः–
सम्पर्क ठेगानाः–
सम्पर्क फोनः–
इति संबत् … .. साल महिना गते रोज शुभम्….